नियम २०
उजुरी दिन सक्ने
मुद्दा मामिलाको कारबाहीको सिलसिलामा रजिस्ट्रारले दिएका आदेशमा चित्त नबुझ्ने पक्षले आदेश दिएको मितिले पन्ध्र दिनभित्र इजलाससमक्ष उजुरी दिन सक्नेछ।